लिला कार्की लैङगिक रुपमा स्त्री नै हुन् । तर, उनको नामसँग जोडिएको स्त्रीले भने लैङगिक पहिचानलाई दर्शाउँदैन । उनको जीवन संघर्षसँग जोडिएको सो उपनाम अहिले अर्ग्यानिक उत्पादनको ब्यापार विस्तारमा व्यस्त छ । पेशाले जडिबुटी व्यापारी भन्दा फरक नपर्ने लिला शैक्षिक रुपमा भने अलि फरक छिन् । महेन्द्र रत्न क्याम्पस ताहाचलमा स्वेच्छिक बिषय स्वास्थ लिएर आइ.एड,…