कृषि क्षेत्रको बजेटमा भारी कटौती, अनुदानमा केन्द्रीकृत

आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कृषि क्षेत्रको बजेटमा भारी कटौती भए पनि अनुदान रकममा भने बृद्धि गरिने भएको छ । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्स (अनाज) ले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले सो विषयमा जानकारी दिएका हुन । आगामी आवका लागि झन्डै चार प्रतिशत अर्थात् ३६ अर्ब…