विशेष कोष र अन्तरसंस्था कारोबारको व्यवस्था गर्न लघुवित्त बैंकर्स संघको माग

आगामी आर्थिक वर्षको बजेट मार्फत लघुवित्तीय संस्थाका लागि स्रोत अभावको समस्या हुन नदिनका लागि विशेष कोषको व्यवस्था गर्न नेपाल लघुवित्त बैंकर्स संघले सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटले लघुवित्तीय क्षेत्रका लागि सम्बोधन गर्नु पर्ने विषयलाई १० बुदामा लिपिबद्ध गरेर केन्द्रीय बैंकमा बुझाएको छ । संघले थप लघुकर्जा विस्तार गर्न लघुवित्त विशेष कोषको व्यवस्था…