वाणिज्य बैंकहरुले कोर बैंकिङ भन्दा बाहिरका गतिविधि बढाएका छन् । बैंकहरुले नियमित बैंकिङ व्यावसायबाट हुने आम्दानी घट्ने भएपछि नाफा बढाउन गैर बैंकिङ गतिविधि बढाएका हुन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको नाफा १२ प्रतिशत भन्दा धेरैले बढेको छ । यो अवधिमा बैंकहरुको आम्दानीको मूख्य स्रोत ब्याज आम्दानी घटेको छ । बैंकहरुको यो नाफा वृद्धि…