सरकारले सहरी क्षेत्र र कोरोना संक्रमण बढेका जिल्लाका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। सिसीएमसीका सिफारिसमा सहरी क्षेत्रका स्कुल, कलेज, फिल्म हललागयत भीडभाड हुने स्थान वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। जिल्लास्थित डिसीसीएमसीको सिफारिसबमोजिम विद्यालय बन्द गरिनेछ। तर पठनपाठन र परीक्षा वैकल्पिक माध्यमबाट जारी राखिने सरकारले जनाएको छ। त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल,…