नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुङगानाले सघिय संरचना अनुसार ब्रोकर कम्पनीलाई पनि स्थानीय तहमा पुर्याउनु पर्ने बताएका छन् । धितोपत्रको दोस्रो बजार मार्फत स्थानीय स्तरको पूँजी परिचालनका लागि पनि धितोपत्र दलाल कम्पनीको शाखा विस्तार गर्नु पर्ने ढुङगानाले जोड दिए । देशको आर्थिक विकास तथा रोजगारी वृद्धिमा स्थानीय तहको समेत प्रत्यक्ष रूपमा सहभागी हुन पाउने…