शेयर बजारको ‘गेम चेन्जर’ वर्ष २०७७

शेयर बजारमा गत वर्ष २०७७ मा रेकर्ड मात्रै बनेका छन् । गत वर्ष पूँजी बजार फराकिलो मात्र भएन आम सर्वसाधारणको चासो र चर्चाको विषयमा समेत शेयर बजार रह्यो । कोरोनाका भाइरसका कारण लगानीका अन्य क्षेत्र ठप्प जस्तै भएपछि शेयर बजारमा मात्र सबैको ध्यान केन्द्रित भयो । आर्थिक गतिविधि ठप्प भएपछि सबैको आँखा शेयर बजारमा नै…