चालु आवको आयकरको दोस्रो किस्ता बापतको रकम तिर्ने म्याद अब दुई दिन मात्र बाँकी रहेको छ । आयकरको दोस्रो किस्ता बापतको कर रकम दाखिला गर्ने समय चैत मसान्त हो । आन्तरिक राजस्व विभागले चालु आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गर्दे केहि दिन अगाडि सूचना…