तपाईको खाता रहेको बैंकबाट आईपीओ भर्दा कति तिर्नुपर्छ सि-आश्वा वापत सेवा शुल्क ?

नेपाल रि-इन्स्योन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा आवेदन दिएका सबै सर्वसाधारणले निष्काशित शेयर गोलाप्रथा नगरी पाए । हात खाली नभएको उक्त दुबै कम्पनीको शेयरमूल्य बढेर लगानीकर्तालाई उल्लेख्य पूँजीगत लाभ हुन पुगेपछि आईपीओ तर्फको आकर्षण ह्वात्तै बढेको छ । रि इन्स्योन्स कम्पनीमा ८५ हजारसम्म नाफा कमाएका लगानीकर्ताले निफ्राको शेयरबाट ३७ हजारभन्दा धेरै नाफा आर्जन गरे…