लक्ष्यभन्दा बढी राजस्व असुल्न अर्थमन्त्रीको निर्देशन, फागुनसम्ममा ६ खर्ब ३ अर्ब

अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको लक्ष्य भन्दा धेरै राजस्व संकलन गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । पर्यटन बाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेको भन्दै अर्थमन्त्री पौडेलले लक्ष्य भन्दा बढीको परिणाम निकाल्न निर्देशन हुन । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को फगुनसम्ममा बार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व संकलन गरेको छ । २०७७ साल…