बीमा कम्पनीहरु लाइफ र हेल्थ इन्स्योरेन्समा मात्र अड्कनु भएन् : नवनियुक्त अध्यक्ष सिलवाल

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार सपथ ग्रहण गर्दै बीमा क्षेत्रको विकास र विस्तारका लागि खरो रुपमा उत्रने बताए । शपथ ग्रहणपछि नोटबजारसंगको छोटो कुराकानी गर्दै अध्यक्ष सिलवालले बीमा क्षेत्रका काम कारबाही द्रुत गतिमा गर्ने प्रतिबद्धता जनाए । बीमा क्षेत्रमा तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने उनको योजना रहेको छ…