नेपालको शेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेपछि अनलाइन प्रयोगकर्तासँगै सक्रिय लगानीकर्ताहरुको संख्या निरन्तर बढ्न थालेको छ। नेप्सेका अनुसार दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या झण्डै ६ लाख पुगेको छ । फागुन २० गतेसम्ममा शेयर बजारमा सक्रिय लगानीकर्ताको संख्या ५ लाख ९४ हजार ८७९ पुगेको नेप्सेले जनाएको छ। जसमध्ये अनलाइन कारोबारका लागि युजर आइडि तथा पासवर्ड…