विसं २०७३ सालमा शेयर बजारमा लगानीकर्ताहरुको ओईरो लागि ब्रोकरहरुको कार्यालयमा पाईला राख्ने ठाउँ नहुँदा सबैभन्दा धेरै नेपाल धितोपत्र बोर्डलाई टाउको दुखेको थियो । उसले बजारमैत्री नीति, नियम पुर्वाधार र प्रविधिको बन्दोबस्ती गर्न छाडेर लगानीकर्ताहरुलाई तर्साउन दिनदिनै जसो वक्तब्य निकाल्थ्यो । अहिले पनि शेयर बजारमा लगानीकर्ताको भीड बढेको छ तर कोरोना त्रासका कारण ब्रोकरहरुको कार्यालयहरुमा हैन,…