सार्क राष्ट्रहरुको 'कमन डिजिटल करेन्सी' को विषयमा आगामी वर्ष अध्ययन हुने भएको छ । नेपाल राष्ट्र बैंकले 'कमन करेन्सी' सुरु गर्नु भन्दा अघि अध्ययन गर्न सुझाए अनुसार आगामी वर्ष संयुक्त रुपमा अनुसन्धान हुने भएको हो । सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा भएको ४० औ बैंठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क फाइनान्स स्तरबाट…