माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंक समेत २ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएका छन् । सोमबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोछ । उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेकोछ । जसमा बैंकहरुले ७० प्रतिशत अर्थात ६५ करोड ५९ लाख र वाँकी…