सूचना प्रवाहलाई कडाई गर्दै केन्द्रीय बैंक, गभर्नरको कार्यालय अन्तर्गत सञ्चार समन्वय महाशाखा

नेपाल राष्ट्र बैंकले सूचना प्रवाहको प्रक्रियालाई थप कडाई गरेको छ । केन्द्रीय बैंकले गभर्नरको कार्यालय अन्तर्गत सूचना तथा सञ्चार माहाशाखा रहने र प्रवक्ता मार्फत मात्र सूचना लिने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले सूचना तथा सञ्चार नीति २०७७ लागू गर्दै तोकिएका बाहेक अन्य व्यक्ति मार्फत प्रदान गरिएका सूचनाको सन्दर्भमा बैंक जिम्मेबार नहुने व्यवस्था गरेको हो…