निर्जीवन बीमा कम्पनीद्धारा १७ अर्ब ८६ करोड बीमा शुल्क संकलन, माघमा मात्रै साढे २ अर्ब धेरै

निर्जीवन बीमा कम्पनीहरुले चालु आवको सात महिनामा १७ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।  बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १९ निर्जीवन बीमा कम्पनीले चालु आवको माघ मसान्तसम्ममा १७ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । राष्ट्रिय बीमा कम्पनी बाहेक १९ निर्जीवन बीमा कम्पनीले माघ महिनामा मात्रै २ अर्ब…