चार अर्बको आईपीओ निष्काशन गर्न दश कम्पनी बोर्डको अनुमति पखाईमा

सर्वसाधारणमा शेयर जारी गर्न दश कम्पनीले ४ अर्ब २३ करोड ७० लाख ४४ हजार ५०० रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । यसरी आईपीओ जारी गर्न निवेदन दिने कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी तथा जलविद्युत प्रवद्र्धन गर्ने कम्पनीहरु रहेका छन् । एक मात्र अन्य सेक्टरको कम्पनी रहेको छ ।…