एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुन: नियुक्त भएका छन्। बैंकको फागुन ११ गते बसेको संचालक समितिको बैठकले केसीलाई आगामी चार वर्षे कार्यकालका लागि पुन सिइओ नियुक्त गरेको हो । केसीको पहिलो कार्यकाल यहि फागुुन मसान्तमा सकिँदैछ । बैंकले आगामी चैत १ गतेदेखी लागू हुनेगरी दोस्रो कार्यकालका लागि सिईओ नियुक्त गरेको हो । ३१…