सहकारीमा मात्रै पौने पाँच खर्ब बचत, ८८ हजारलाई प्रत्यक्ष रोजगारी

देशभर सञ्चालनमा रहेका सहकारीमा कुल ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बचत संकलन रहेको छ । सहकारीमा रहेको यो बचत वित्तीय प्रणालीमा रहेको कुल निक्षेपको करिब ११ प्रतिशत हुन आउछ । अहिले वित्तीय प्राणीमा ४२ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेको छ। तुलनात्मक रुपमा बैंक वित्तीय संस्थामा भन्दा सहकारीमा बचत राख्दा आउने ब्याजदर धेरै…