कीर्तिमानी बजारमा दैनिक साढे १० अर्बको कारोबार, बैंकिङ्गले उचाल्यो

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सूचकले कीर्तिमानी उचाईमा पुग्दा दैनिक साढे १० अर्बको शेयर किनबेच हुन थालेको छ । आइतबार ४८ अंकले बढेको बजार सोमबार साढे ३७ अंकले बढेर ऐतिहासिक उचाईमा पुगेको छ । नेप्से सूचक हालसम्मकै उच्च २५६१.४१ विन्दुमा उक्लिदा १० अर्ब ६१ करोड बढीको शेयर किनबेच भएको छ । आइतबार पनि नेप्सेमा १० अर्ब…