कोकाकोलाको उत्पादन तथा बिक्री चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेको छ । कोरोना भाइरस संक्रमणका तथा जाडो यामका कारण व्यावसायिक वातावरण विर्गेपछि कम्पनीको उत्पादन तथा बिक्री घटेको हो । चालु आवको ६ महिना अवधिमा बोटलर्स नेपालका दुबै कम्पनीको गरी ६ अर्ब १६ करोड २० लाख ३० हजार रुपैयाँ बराबरको कोकको बिक्री भएको छ । गत…