नेपाल उद्योग वाणिज्य महासंघ र बैंकर्स एसोसिएसन बीच साना तथा मझौला उद्यम (एसएमई) लाई ऋण सहजीकरण गर्न कार्यदल गठन गर्ने सहमती भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र बैकर्स एसोसिएसनका अध्यक्ष भुवन कुमार दाहाल बीच सहमती भएको हो । महासंघ र बैकर्स एसोसिएसन बीच घरेलु तथा साना उद्योग(एसएमईजहरू) क्षेत्रमा हुन सक्ने सहयोग/सहकार्यका विषयमा छलफल…