शेयरमा लगानी गर्न थाहा पाइराख्नु पर्ने प्राथमिक र दोस्रो बजारको प्रक्रिया

कोरोनाले अस्तव्यवस्त आर्थिक गतिविधिका बावजुद पनि धितोपत्र बजारले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै आएको छ । धितोपत्रको देस्रो बजारमा आएको उत्साहले सर्वत्र चर्चाको विषयमा धितोपत्र बजार नै प्रमुख बनेको छ । चिया पसल देखि कार्यालय परिसरसम्म पछिल्ला दिनहरुमा शेयर बजारको चर्चा नहुने स्थान भेट्न मुस्किलै पर्छ । शेयर बजारको कुरा गर्दा दोस्रो बजारबाट कमाएको तथा…