सरकारले १४ वर्षमाथिका सबै नागरिकलाई नि: शुल्क कोरोना खोप उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै यस्तो बताएका हुन् । अर्थ मन्त्रालयलाई स्रोत जुटाउन कुनै समस्या नरहेको बताउँदै उनले आवश्यकताका आधारमा सबै नागरिकलाई नि:शुल्क कोरोना खोप उपलब्ध गराउन सरकार तयार रहेको बताएका…