शेयर बजारमा अनलाइन कारोबारी हाबी, अल्पकालिन लगानीकर्ता सक्रिय

धितोपत्र बजारमा धितोपत्र दलाल कम्पनीकोमा गएर कारोबार गर्ने भन्दा पनि आफैँले अनलाइन मार्फत शेयर खरिद बिक्री गर्नेको जमात बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूर्ण स्व:चालीत प्रणालीको सुरुवात गरेपछि प्रविधिमा आधारित शेयर कारोबारीको संख्या बढेको हो । कारोना भाइरसको सकरात्मक प्रभावको रुपमा पूँजी बजारमा अनलाइन कारोबार प्रणालीको सुरुवाट भएको हो । कारोना भाइरसले…