बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियालाई तिब्रता दिएको छ । अर्थमन्त्रालयको निर्देशनपश्चात बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियालाई छरितो बनाएको हो । पछिल्लो पाँच दिनमा दुई हजार ६८ जना बीमितले कोरोना बीमाको रकम बुझेका छन् ।दुई हजार ६८ जना बीमितलाई कम्पनीहरुले १९ करोड ८७ लाख २५ हजार रुपैयाँ भुक्तानी गरेका छन् । पुस…