सामाजिक सञ्जालका हल्ला नियमन गर्न धितोपत्र बोर्डसँग ब्रोकरको माग

धितोपत्र दलालहरुले शेयर बजारसँग सम्बन्धित सूचनाहरुलाइ लिएर सामाजिक सञ्जालमा हुने हल्लाहरुलाई नियमन गर्न पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् । शेयर मूल्यलाई प्रभावित गर्ने गरी सामाजिक सञ्जालमा हल्ला फैलाउने समुह गतिविधिको पनि धितोपत्र बोर्डले नियमन गर्न आवश्यक रहेको दलालहरूले औंल्याएका हुन् । धितोपत्र बोर्डले गत साताबाट ६० प्रतिशतसम्म ब्रोकर कमिशन घटाएपछि आफ्नो…