जनरल इन्स्योरेन्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कतिमा खुल्ला पहिलो कारोबार ?

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्राथमिक निष्काशन (आईपीओ) शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको शेयर जीआईसी (GIC) संकेतमा जम्मा भएको छ । केन्द्रीय निक्षेप प्रणाली ( सिडिएस एण्ड क्लियरिङ्ग) ले शुक्रबारदेखि आईपीओ प्राप्त गरेका शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गर्न थालेको हो । सिडिएससीले शेयर पठाउन थालेपनि कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)…