राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्ने

नेपाल राष्ट्र बैंकले असोज २० गते मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले 'विकास ऋणपत्र २०८६ घ' नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । ७ वर्ष अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलका माध्यमबाटै निर्धारण हुने बैंकले जनाएको छ । सरकारले विकास निमार्णका काम गर्नका…