एनआरएन लघुवित्तले मर्जर अनुमोदन सहित एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै

साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मजर्र अनुमोदन गर्ने विशेष प्रस्ताव सहित एनआरएन लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव अनुमोदन गर्ने भएको छ । लघुवित्तले (असोज १८ गते, आइतबार) होटल दिनेश, धनगढीमा आज बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरेको साधारण सभाले उक्त प्रस्ताव सहित अन्य विभिन्न प्रस्तावहरु उपर…