अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच छलफल

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रम (ECF) को तयारी लगायत अर्थतन्त्रका अन्य विविध विषयमा आज भिडियो कन्फ्रेन्स मार्फत छलफल सम्पन्न भएको छ । उक्त छलफलमा अर्थमन्त्रीले प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमको तयारीका लागि नेपाल र कोषका पदाधिकारीहरुबाट संयुक्त रुपमा भैरहेको कामप्रति खुशी व्यक्त गरेका छन् उनले कोभिड-१९ महामारीको…