इन्भेष्टमेन्ट बैंकसँग मर्जर हुने सन्दर्भमा कुनै निर्णय भैसकेको छैन : हिमालयन बैंक

हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्बन्धमा निर्णय भैनसकेको प्रष्टोक्ती दिएको छ । हिमालयन बैंकले विज्ञप्ती जारी गर्दै मर्जरमा जाने सन्दर्भमा हालसम्म कुनै पनि निर्णय भैनसकेको जनाएको हो । बैंकले यसभन्दा अघि नै सञ्चालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर/एक्वीजिशन उपसमिति गठन गरिसको थियो । बैंक सञ्चालक समितिले निर्णय गरेर सञ्चालक थापाको संयोजकत्वमा गठन भएको…