शेयर बजार लागातार १५ दिन बुलिस प्रवृत्तिमा रहेकोमा साताको अन्तिम कारोबार दिन बिहीबार भने दोहोरो अंकको करेक्शन आएको छ । शेयर बजारमा एकपछि अर्को गर्दै उपसमुहगत उछाल आउँदै गर्दा बैंकिङ्ग उपसमुहमा भने अझै अपेक्षिेत उछाल आउन सकेको छैन । अन्य कम्पनीहरुको शेयरमूल्य उच्च बढिरहँदा पनि वाणिज्य बैंकहरुको शेयरमूल्य भने अझैपनि बढ्न सकेको छैन । मंसिर…