पछिल्लो दुई सातामा कुन कम्पनीको शेयर मूल्य कति बढ्यो ? १६५ कम्पनीको विवरण यस्तो छ

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको पछिल्लो दुई सातामा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । उच्चदरले शेयर मूल्य बढ्ने अधिकांश कम्पनीमा बीमा कम्पनी देखापरेका छन् ।यस अवधिमा दुई दर्जन बढी कम्पनीको शेयर मूल्य दोहोरो अंकले बढेको छ । गत साउन ३२ गते नेप्सेमा कारोबार भएका कम्पनीहरुको शेयर मूल्यलाई आधार बनाउँदा…