प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड (PIC) ले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ८४ प्रतिशत बोनस शेयर वापत लाग्ने कर वापतको रकम नतिर्दा अझैपनि धेरै लगानीकर्ताहरुको डिम्याट खातामा कम्पनीले वितरण गरेको बोनस शेयर प्राप्त गर्न सकेका छैनन् । बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न कम्पनीले जारी गरेको एफपिओ प्रिमयम रकम सहितबाट ८४…