कुमारी बैंकको नाफा ५० प्रतिशतले बढ्यो, वितरणयोग्य कति ?

कुमारी बैंक (KBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ। बैंकले गत आवको यसै अवधिमा ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ४९.८९ प्रतिशतले नाफा बढाएको हो । देवः विकास बैंकलाई गाभेको बैंकले कोभिडको असरकाबीच पनि बैंकको…