यस साताको शेयर बजार कस्तो रह्यो, कुन कम्पनीका लगानीकर्ताले कमाए ?

यस साता नेप्से सूचक १.१८ प्रतिशत अर्थात १८.५९ अंकले बढेर बन्द भएको छ । आइतबार १ हजार ५७१ दशमलव ०२ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार १ हजार ५८९ दशमलव ६३ बिन्दुमा झरेको बन्द भएको छ । साताभरीमा नेप्से सूचकमा ३६ अंकको उतार चढाव देखा पर्यो । १ हजार ६१४ दशमलव ०४…