यस साता नेप्से सूचक ०.६३ प्रतिशत अर्थात ९.७७ अंकले बढ्दा यस साता कामना सेवा विकास बैंकको शेयरमा लगानी गरेका लगानीकर्ताले भने मनग्य नाफा आर्जन गरेका छन् । एनएमबि बैंकसँग मर्जर तथा प्राप्तीको अपुष्ट सूचना बाहिरिएपछि बैंकको शेयरमूल्य ३१.४१ प्रतिशतले बढेको छ । बैंकको १५६ रुपैयाँ रहेको कामना सेवा विकास बैंकको शेयरमूल्य ४९ रुपैयाँले बढेर २०५…