सूचीकरण नविकरण शुल्क नबुझाउने पाँच कम्पनी नेप्सेको कारबाहीमा, शेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएर शेयर बजारमा नियमित कारोबारमा आएर कारोबार भइरहेका पाँच कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाउँदा नेप्सेको कारबाहीमा परेका छन् । नेप्सेका अनुसार असोज मसान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाई सक्नुपर्ने भएपनि हालसम्म ती पाँच कम्पनीले नविकरण शुल्क नबुझाएका हुन् । नेप्सेले असोजको पहिलो साता नै नविकरण…