नागरिक स्टक डिलरको प्रमुख छान्न भोलि अन्तरवार्ता हुँदै, कसले मार्ला बाजी ?

खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिन लागिएको नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौटका लागि भोलि (असोज १७ गते) शनिबार अन्तवार्ता हुँदैछ । शंकरकुमार रायमाझिको संयोजकत्वमा गठित सीईओ छनौट उपसमितिले ४ जना आवेदक मध्येबाट शैक्षिक योग्यता, उमेर र अनुभव तथा को आधारमा चार जनाबाट दुई जनाको नाम सर्टलिस्ट परेका महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपालको नाम…