जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ । अब धेरैलाई अलमल के हुनसक्छ भने सो कम्पनीले निष्काशन गरेको आइपीओमा कति आवेदन गर्ने ? यहि जिज्ञाशाको समाधानका लागि हामीले यो समाग्री तयार पारेका छौं । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको कूल ३० लाख…