कोरोनाबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन ‘देश दर्शन’ कार्यक्रम शुरु

कोभिड-१९ महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थान अभियान शुभारम्भ गरिएको छ । सरकारले बजेटमा घोषणा गरेको 'देश दर्शन कार्यक्रम' कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा देशदर्शन अभियान शुरु गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक…