नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा चार वर्ष सेवा गरी कुलमान घिसिङ औपचारिक रुपमा विदा भएका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । उनी विदा हुँदै गर्दा उनले आफ्नो कार्यकालमा ९ वटा शीर्षकहरुमा हासिल गरेका उपलब्धीलाई समेटेका छन् । हेरौं के के गरे त । यस्ता…