बजार पूँजीकरण ऐतिहासिक उचाइमा, यी हुन् शेयर बजारका १० ठूला कम्पनी

असोज १ गते बिहीबार नेपालको शेयर बजारको समग्र बजार पूँजीकरण झण्डै २१ खर्ब नजिक पुगेर हालसम्मकै ऐतिहासिक उचाइमा पुगेको छ । पछिल्लो चरणमा शेयर बजारमा आएको बढोत्तरी र नयाँ कम्पनीहरु समेत धितोपत्र बजारमा सूचीकरण भई थपिएपछि बजार पूँजीकरण उच्च स्थानमा पुगेको हो ।   असोज १ गते बिहीबार नेपालको एक मात्र शेयर बजारको पूँजीकरण धेरै…