मर्चेण्ट बैंकरहरुले दिँदै आएको संस्थागत परामर्श सेवामा नयाँ व्यवस्था, यस्ता छन् मापदण्ड

मर्चेण्ट बैंकरहरुले दिँदै आएको संस्थागत परामर्श सेवामा नयाँ व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले नीतिगत रुपमा मर्चेण्ट बैंकहरुले प्रवाह गर्दै आएको संस्थागत लगानी परामर्शलाई व्यवस्थित गर्न कदम चालेको हो । बोर्डका अनुसार अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुको कामलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा संचालनका लागि आवश्यक नीति, विनियमावली…