जग्गा जमीनको कित्ताकाट माथिको प्रतिबन्ध फुकुवा, व्यवसायी उत्साहित

सरकारले जग्गा जमीनको कित्ताकाट माथिको प्रतिबन्ध हटाएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले एक पत्र जारी गर्दै जग्गाको कित्ताकाटमाथि लगाइएको प्रतिबन्ध हटाएको जनाएको हो । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रीस्तरिय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएको बताएकी छन् । मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी…