बैंक वित्तीय संस्थादेखि पोर्टफोलियो म्यानेजरहरुले डाटा चोरी गर्दा नेप्सेको वेबसाइटमा समस्या

पछिल्ला दिनमा शेयर बजारमा लगानीकर्ताको सक्रियता बढेसँगै अनलाइन कारोबार प्रणाली मात्र नभई नेप्सेको वेबसाइटमा समेत अधिक समस्या आउँदा कतिपय लगानीकर्ता बजारको सूचनाबाट बञ्चित हुन पुगे । एकातिर अनलाइन कारोबार प्रणालीले प्रयोगकर्ताको चाप धान्न नसक्नु अनि अर्कोतिर नेप्सेका २ वटा वेबसाइटहरु नेपाल स्टक डटकम र नेपाल स्टक डटकम डटएनपी डोमेनका वेबसाइट पनि नचल्नुले लगानीकर्ताहरुले शेयर बजारमा…