बैंकहरुले आम्दानी बढाउन चलाखी गर्दा ब्याजदर घटाउन बाध्य

नेपाल राष्ट्र बैंकको नियम विपरीत कर्जा तथा निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड) बढाएका बैंकहरु अहिले ब्याजदर घटाउन बाध्य भएका छन् । बैंकहरुले आम्दानी धेरै देखाउन बढाएको स्प्रेड घटाउन पर्दा ब्याजदर घटाउने प्रतिस्पर्धा नै गरेका हुन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्तिम सम्ममा बैंकहरुले स्पे्रडदर ४.४ प्रतिशतमा कायम गर्नुपर्ने व्यवस्था छ । तर, सो…