मर्जरमा जाने वाणिज्य बैंकका प्रमुख कार्यकारीको उमेर हद बढ्यो

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको उमेर हद बढाएको छ । राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन जारी गर्दै २०७८ असार मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर…