अमेरिका–बेलायतबीचको अर्को चरणको व्यापार वार्ता सेप्टेम्बर ८ मा सुरु हुने

अमेरिका–बेलायतबीचको अर्को चरणको व्यापार वार्ता सेप्टेम्बर ८ देखि सुरु हुने बेलायती अधिकारीले बिहीबार बताएका छन् । बेलायतले यो वर्षको अन्त्यसम्ममा ब्रेक्जिटको सङ्क्रमणकालको मिति सकिनुपूर्व अमेरिकासँगको व्यापार सम्झौता सम्पन्न गर्न लागिपरेको छ । व्यापार मन्त्री ग्रेग ह्यान्ड्सले भने, “दुबै पक्ष अर्को हप्ता वार्ताका लागि भेट हुनेछन र बेलायतले दुवै मुख्य अमेरिकी राजनीतिक दलका प्रतिनिधिहरुसँग अमेरिकी राष्ट्रपतिको…